Skip to content

follow us

baglungkhabar.tv

24th March 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

कालीका भगवती मन्दिरमा समर्पण गरेको सुनचाँदी लगायतका जिन्सी सामाग्री प्रदर्शन

bk logo final png
  • बागलुङ खबर
  • ३ फाल्गुन २०८०, बिहीबार २०:३६

बागलुङ, ३ फागुन । नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिरमा श्रद्धालु भक्तजनहरूले श्रद्वा पुर्वक भगवती मातालाई समर्पण गरेको सुनचाँदी लगायतका जिन्सी सामाग्री प्रदर्शन गरेको छ ।

कालीका भगवती गुठी ब्यवस्थापन समिति बागलुङले कालीका मन्दिर परिसरमा पत्रकार भेटघाट कार्यक्रम गरि मन्दिरमा चढाइएकाे जिन्सी सामान सार्वजनिक गरि कालीका गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभएको थियो । खड्का अध्यक्ष बनेपछि मन्दिरमा बिभिन्न समयमा भक्तजनले समर्पण गरेका सुनचाँदीका सामग्री प्रहरी प्रशासनकाे राेहवरमा गालेपछि ,सुन ३ टाेला ,४५ लाल र चाँदी ३ सय टाेला ११ टाेला निस्केको कालीका गुठीका सचिव अर्जुन खड्काले बताउनुभयो ।

यस्तै कालीका भगवती गुठीले माघ,महिनामा१९ लाख ७२ हजार ८०रूपैयाँ कुल आम्दानी गर्न सफल भएको छ भेटी बापत १० लाख ८९ हजार ३ सय ६५ रूपैयाँ ,चामल बाट १६ हजार ५ सय ,बाेका बाट २ हजार ,कुखुरा बाट २ सय , भाडा बापत ३ लाख १४ हजार ४ सय ,विवाह बाट ११ हजार ५ सय आर्थिक सहयोग ८३ हजार ८ सय ६५ रूपैयाँ ,परेवा बिक्री बाट ४ लाख ४५ हजार २ सय ५० रूपैयाँ ,ब्रतबन्ध बापत ९ सय रूपैयाँ ,र पण्डित बाट ८ हजार १ सय रूपैयाँ आम्दानी भएको काेषाध्यक्ष रामबहादुर खड्काले बताउनु भयो ।

यस्तै माघ महिनामा कालीका गुठी ब्यवस्थापन समितिमा २० लाख ३५ हजार ८ सय ६० रूपैयाँ रहेको छ ।कर्मचारी तलब बापत ३ लाख ५७ हजार ९ सय अतिथि सत्कार बापत ९ हजार ९ सय ६० रूपैयाँ ,पुर्वाधार विकास तथा निर्माण १४ लाख १५ हजार ,पुजा खर्च ६२ हजार ,पाेशाक छपाइ तथा वितरण ३० हजार ,मेसिनरी तथा उपकरण खर्च ३१ हजार , खाध्यान्न तथा आवासमा ४१ हजार ४ सय रूपैयाँ ,मर्मत संभार २५ हजार ,विज्ञापन २ हजार र सांस्कृतिक कार्यक्रम तथा भजन ६१ हजार ६ सय खर्च भएको काेषाध्यक्ष खड्काले बताउनु भयो ।

कालीका भगवती गुठीले हरेक महिनाको पहिलो साता गुठीले गरेको आम्दानी र खर्चको हिसाबकिताब सार्वजनिक गर्ने गरेको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

गायक सपूतले गरे आफू राजनीतिबाट अलग भएको घोषणा

गलकोट र बुर्तिबाङमा बजार अनुगमन

बागलुङमा श्रीमद भागवत महापुराण एवम् पितृ सप्ताह गरिने

लोकप्रिय

कुलमान घिसिङले दिए पदबाट राजीनामा

आज श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी पर्व, सरस्वतीको पूजा गरिदै

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

भर्खरै

गायक सपूतले गरे आफू राजनीतिबाट अलग भएको घोषणा

गलकोट र बुर्तिबाङमा बजार अनुगमन

बागलुङमा श्रीमद भागवत महापुराण एवम् पितृ सप्ताह गरिने

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki