Skip to content

follow us

baglungkhabar.tv

29th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

विश्वकप : साविक विजेता फ्रान्सको शानदार सुरुवात

bk logo final png
  • BAGLUNGKHABAR
  • ७ मंसिर २०७९, बुधबार ०७:४७

दोहा, ०७ मङि्सर । फ्रान्सले अस्ट्रेलियालाई ४–१ गोलको नतिजामा पराजित गर्दै फिफा विश्वकपमा शानदार सुरुवात गरेको छ। मंगलबार राति भएको खेलमा साविक विजेता फ्रान्सको जितमा एड्रियन राबियो र किलियान एम्बाप्पेले एक–एक गोल गरे।

अल जानोब रंगवशालामा भएको खेलको नवौं मिनेटमा क्राग गुडविनले गोल गर्दै अस्ट्रेलियालाई अग्रता दिलाएका थिए। राबियोले २७ औं मिनेटमा गरेको गोलसँगै फ्रान्सले बराबरी गरेको थियो। त्यसको पाँच मिनेट नबित्दै जिरुडको गोलमार्फत साविक विजेता २–१ को अग्रता बनाउन सफल भयो।

पहिलो हाफमा २–१ ले अगाडि रहेको फ्रान्सले दोस्रो हाफमा अरु दुई गोल थप्यो। एम्बाप्पेले ६८औं मिनेटमा गरेको गोलसँगै ३–१ को अग्रता बनाएको फ्रान्सका लागि ७१औं मिनेटमा जिरुडले व्यक्तिगत दोस्रो गोल गर्दै ४–१ को जित सुनिश्चित गरे।

समूह ‘डी’अन्तर्गत मंगलबार राति नै भएको डेनमार्क र ट्युनिसियाबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो। बुधबार समूह ‘एफ’ र ‘ई’का खेल हुनेछन्।

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

भर्खरै

बागलुङमा एक वर्षमा ६९६ मुद्दा फछ्यौट

बागलुङमा १७ वर्षीय बालिका मृत फेला

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki