Skip to content

follow us

baglungkhabar.tv

12th November 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

मिडिया हाउसमा प्रहरी दुई पत्रकार पक्राउ

  • बागलुङखबर
  • १४ कार्तिक २०८३, शुक्रबार १९:१०

काठमाडौँ, १३ कार्तिक । पुतलीसडकस्थित नयाँ पत्रिका दैनिकको कार्यालयमा प्रहरी पुगेको छ।
प्रहरीले पत्रकार नवराज मैनालीलाई खोज्दै कार्यालय पुगेको हो।

घटनाबारे जानकारी दिँदै नयाँ पत्रिकाका एक पत्रकारले भने, “प्रहरीले पत्रकार नवराज मैनालीलाई खोज्दै आएका छन्। उनीहरूले मैनालीलाई साइबर ब्युरोमा बुझ्नका लागि लैजान आएको बताएका छन्।”

त्यस्तै, नयाँ पत्रिकाका समाचार सम्पादक खगेन्द्र पन्तले कार्यालयमा सादा पोसाकमा चार/पाँच जना प्रहरी आएको पुष्टि गर्दै भने, “कार्यालयमा महानगरीय अपराध महाशाखाबाट आएको बताउँदै सादा पोसाकका प्रहरी आएका छन्। उनीहरूले हाम्रो संवाददातालाई साइबर ब्युरो लैजाने बताएका छन्।”

यसअघि आजै प्रहरीले ’नेपाल प्रेस’ का पत्रकार विश्वमणि सुवेदीलाई पनि नियन्त्रणमा लिइसकेको छ। सुवेदीलाई अहिले प्रहरीको साइबर ब्युरोमा पुर्‍याइएको छ। सो अघि मोटीभेट न्युजका पत्रकार शोभराज बराललाइ पक्राउ गरेको थियो भने दियो पोष्टका सम्पादक सुदिप विश्वकर्मा खोज्दै उनको कार्यालयमा सादा पोशाकका प्रहरी पुगेका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

अलैँची खेतीले लत्ताएपछि किबी खेतीमा अग्रसर मात्रिका

बागलुङ–सुनौली स्तरीय बस सेवा सञ्चालनमा

दानबहादुरलाई कारबाही होइन, जिम्मेवारी हेरफेर गरिएको हो: प्रवक्ता पोखरेल

लोकप्रिय

ब्लु हिल निर्माणको काम तीव्र गतिमा (तस्विरहरु)

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

विपद् उद्धार सामग्री हस्तान्तरण

कालीगण्डकी नदीमा आएको बाढीले फर्सेको पुरानो बजार क्षणभरमै उजाडियो 

भर्खरै

अलैँची खेतीले लत्ताएपछि किबी खेतीमा अग्रसर मात्रिका

बागलुङ–सुनौली स्तरीय बस सेवा सञ्चालनमा

दानबहादुरलाई कारबाही होइन, जिम्मेवारी हेरफेर गरिएको हो: प्रवक्ता पोखरेल

प्रहरी महानिरिक्षकबाट दानबहादुर कार्की बर्खास्त

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki