Skip to content

follow us

baglungkhabar.tv

24th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

नेपाली काँग्रेस बागलुङ नगरको सभापतिमा पौडेल सर्वसम्मत

bk logo final png
  • बागलुङखबर
  • ८ आश्विन २०८३, बिहीबार १७:०२

बागलुङ, ८ असोज । नेपाली काँग्रेस बागलुङ नगरपालिकाका सभापतिमा नारायण पौडेल सर्वसम्मत निर्वाचित भएका छन ।

बुधबारबाट सुरु भएको अधिवेशनमा सभापतिका लागि तिन जनाको उम्मेदवारी परेको थियो । सभापतिका अर्का दुई उम्मेदवार आशिक राजभण्डारी र नारायण प्रसाद श्रेष्ठले उम्मेदवारी फिर्ता लिएसँगै पौडेल सभापतीमा निर्वाचित भएको निर्वाचन अधिकृत गिता कुमारी लामिछानेले जानकारी दिईन । त्यसैगरी उपसभापति खुल्लामा हायश्यवर सुवेदी रवि महिला उपाध्यक्षमा सिर्जना अधिकारी पौडेल सर्वसम्मत निर्वाचत भएका थिए ।

सचिवका लागि पनि कमला बोहोरा अर्जुन सापकोटाको उम्मेदवारी परेकोमा कमल बोहोरा सर्वसम्मत निर्वाचत भएका छन । ापकोटाले फिर्ता लिएपश्चात बोहोरा सर्वसम्मत भएका हुन ।

नगरसभापति र सचिव बाहेक अन्य सवै पदमा एकल उम्मेदवारी परेको थियो । समितिको सहसचिवमा दिपेन्द्र गौतम सर्वसम्मत निर्वाचित भएका निर्वाचत अधिकृत लामिछानेले जानकारी दिईन ।

समितीको सदस्यहरुमा कृष्ण गिरी, सुमित्रा शर्मा, सिता बोहोरा, डा. कल्पना लिम्बु, कृष्ण आचार्य, पूजा आचार्य, भरत कुमार सापकोटा, रुपा किसान, शोभाखर सापकोटो, गणेश केसी सिता देवी शर्मा, भोजबहादुर जिसी, प्रेमराज पौडेल, नन्दकली परियार, डिल्लीराज जैशी, अमृता थापा, चन्द्रबहादुर थापा, प्रतिभा केसी, नरप्रसाद शर्मा, नारायणी शर्मा, सुनिल केसी, अनुप रिजाल, स्नेहा सापकोटा, अषिस बोसेल र सृष्टी परियार सर्वसम्म निर्वाचित भएका छन ।

कार्यसमितिको निर्णय पश्चात कोषाध्यक्ष मनोनित हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नवनिर्वाचित सभापती पौडेलले बागलुङ नगरपालिकाको काँग्रेसको संगठनलाई सुदृढिकरण गरेर लैजाने बताएका छन । उनले पार्टीलाई एकताबद्ध बनाउने र सवै क्षेत्रलाई समेटेर अग्रजको सल्लाह अनुसार अगाडी बढने बताए ।

काँग्रेसको केन्द्रीय कार्यतालिका अनुसार आगामी असोज १६ गते देखी १९ गते देखी केन्द्रीय महाधिवेशन तोकिएका छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङ नगरपालिका भित्रका विद्यालय दुई दिन बन्द हुने

तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

लोकप्रिय

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

भीषण बाढी: तमानखोला गाउँपालिकाका ९ जना नागरिक सम्पर्कविहीन

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

नेपाली काँग्रेस बागलुङ नगरको सभापतिमा पौडेल सर्वसम्मत

बागलुङ नगरपालिका भित्रका विद्यालय दुई दिन बन्द हुने

तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki