Skip to content

follow us

baglungkhabar.tv

14th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

अश्लील फोटो सार्वजनिक गरिदिने भन्दै धम्काउनेलाई पक्राउ

bk logo final png
  • बागलुङखबर
  • १७ भाद्र २०८३, बुधबार १०:५४
बागलुङ, १७ भदौ । अश्लील फोटो सार्वजनिक गरिदिने भन्दै धम्काउनेलाई प्रहरीले पक्राउ गरेको छ ।
अश्लील फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने भन्दै एक महिलालाई ब्ल्याकमेल गरेको आरोपमा बागलुङ प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार पर्वतको जलजला गाउँपालिका–७ निवासी ४० वर्षीय वीरबहादुर सुनार लाई विद्युतीय अपराध सम्बन्धी कसुर मुद्दामा पक्राउ गरिएको हो।

प्रहरीका अनुसार सुनारले एक महिलाको अश्लील फोटो जबरजस्ती खिची ती फोटो पीडितका आफन्त तथा फेसबुक, म्यासेन्जर लगायत सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेल गरेका थिए।

पीडितको जाहेरीका आधारमा प्रहरीले मंगलबार नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धानका लागि बागलुङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

Share

प्रतिक्रिया

थप समाचारहरु

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन जिप्रका बागलुङको स्थानीय तहलाई निर्देशन

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki