Skip to content

follow us

baglungkhabar.tv

25th August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा जेसिज सप्ताह सुरु

  • सुजन रेग्मी
  • ९ भाद्र २०८३, मंगलवार १४:३२

बागलुङ, ८ भदौ । बागलुङमा जेसिज सप्ताह सुरु भएको छ । विभिन्न रचनात्मक तथा खेलकुदका कार्यक्रमसहित भदौ ८ गतेदेखि १४ गतेसम्म जेसीज सप्ताह सुरु भएको हो ।

कार्यक्रमा बागलुङ जेसीजका पूर्व अध्यक्ष एबम बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले गर्नुभएको थियो ।

कार्यक्रम उद्धाटन गर्दे उहाँले जेसीजमा लाग्ने युवाहरु देशका कर्णधार रहेको बताउनुभयो ।

उहाँले जेसीजले आगामी दिनमा पनि युवाहरुलाई समाजमा सकारात्मक काम गर्न जेसीजले सहयोग गरेको बताउदै आगामी दिनमा पनि बागलुङ नगरपालिकाले पनि सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।

कार्यक्रममा पूर्व अध्यक्ष पार्वती खड्का अधिकारी, पूर्व अध्यक्ष सुरेश प्रसाद श्रेष्ठ सम्मानित तर्फबाट सन्ध्या राजभण्डारी र नेपाल पत्रकार महासंघ बागलुङका सहसचिव नवराज परिवारले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

बागलुङ जेसिज २०२६का अध्यक्ष अञ्जिला श्रेष्ठ अध्यक्षता सञ्चालन बागलुङ जेसीजका कार्यकारीनी उपाध्याय एबं मूल संयोजक सुलभ खड्का महासचिव स्वीकृति भारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रमा युवा सम्मान समेत गरिएका थियोमा फोटोग्राफर सन्दीप शर्मा र ब्युटिसियन सन्ध्या राजभण्डारीलाई सम्मान गरिएको बागलुङ जेसीजका सदस्य तारा प्रसाद शर्मा जानकारी दिनुभयो

सप्ताह कार्यक्रम सात सदस्य सात कार्यक्रम अन्तरगत पहिलो दिन उद्घाटन तथा युवा सम्मान, दोशो दिन मनोपरामर्श कार्यक्रम, तेश्रो दिन स्लो बाइक रेश प्रतियोगिता, उद्घोषण कला तालिम, पाचाँै दिन मैत्रीपूर्ण फुटसल, छैठौ दिन अन्तर विद्यालय स्तरिय नृत्य प्रतियोगिता र सातौ दिन वक्तित्वकला तस्था समापन कार्यक्रम रहेको कार्यकारिणी उपाध्यक्ष सुलभ खड्का जानकारी दिनुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङ डेंगु संक्रमण बढ्दो , ६ सय ४६ जनामा डेंगु संक्रमण पुष्टि

कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सकियो

बागलुङमा रासायनिक मल ओसारपोसार र बिक्री गर्ने तीन जना पक्राउ

लोकप्रिय

परिसूचन साप्ताहिक १३औँ वार्षिकोत्सवको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

दुग्ध उत्पादक सहकारी संघ लिमिटेड बागलुङको गत आव १० करोड बढीको कारोबार

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

बागलुङमा जेसिज सप्ताह सुरु

बागलुङ डेंगु संक्रमण बढ्दो , ६ सय ४६ जनामा डेंगु संक्रमण पुष्टि

कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सकियो

बागलुङमा रासायनिक मल ओसारपोसार र बिक्री गर्ने तीन जना पक्राउ

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki