Skip to content

follow us

baglungkhabar.tv

17th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

पत्रकार महासङ्घ बागलुङका पूर्व अध्यक्षलाई मातृशोक

bk logo final png
  • बागलुङखबर
  • २० श्रावण २०८३, बुधबार १४:०४

बागलुङ, २० साउन । नेपाल पत्रकार महासङ्घ बागलुङका पुर्व अध्यक्ष एवम् आदर्श सञ्चार सहकारी संस्थाद्वारा प्रकाशित धौलागिरि जागरण दैनिकका प्रधान सम्पादक राम बहादुर जिसीलाई मातृशोक परेको छ ।

सहकारीमार्फत सञ्चार क्षेत्रको विकासमा योगदान पु¥याउदै आउनुभएको जिसी परिवार मातृशोकमा डुबेको हो ।

आदर्श सञ्चार सहकारी संस्थामार्फत दैनिक, साप्ताहिक र अनलाईमार्फत सञ्चालन गर्दै आउनुभएका जिसी नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष तथा आदर्श सञ्चार सहकारीद्वारा प्रकाशित धौलागिरि जागरण दैनिकका प्रधान–सम्पादक राम बहादुर जिसीको ममतामयी माता नन्द कुमरी घर्ति क्षत्रीको बुधबार २० गते काठेखोला गाउँपालिका–७ रेश कमेरेखोल्सा स्थित आफ्नै निवासमा निधन भएको छ ।

संस्थाका अध्यक्ष हुमा कुमारी जिसी अन्जुको ममतामयी सासुआमा समेत हुनुहुन्छ ।

२००० साल फागुन १५ गते धम्जा माझकटेरामा जन्मनुभएको स्वर्गीय माता नन्द कुमारी घर्ति क्षत्रीको ८३ वर्षको उमेरमा निधन भएको हो । क्षत्री रेश स्थित रन बहादुर जिसीसंग बैबाहिक जिवनमा बाँधिनुभएको थियो ।

माता नन्द कुमारी घर्ति क्षत्रीको स्वास्थ्य अवस्था जटिल बनेपछि दुई हप्ता पोखरास्थित गण्डकी मेडिकल कलेजमा सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।

उपचारपछि सामान्य अवस्थामा घर ल्याइएकोमा बुधबार बिहान नौ बजे निधन भएको परिवार स्रोतले जनाएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki