Skip to content

follow us

baglungkhabar.tv

2nd August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा भदौ २८ र २९ गते पाँचौं तीज मेला हुने

bk logo final png
  • बागलुङखबर
  • १७ श्रावण २०८३, आईतवार १०:५५

बागलुङ,१७ साउन ।गुठी युवा क्लबको आयोजनामा पाँचौं तीज मेला भदौ २८ र २९ गते चिप्लेटी बसपार्क, गुठीमा आयोजना हुने भएको छ ।

सांस्कृतिक परम्पराको संरक्षण, मनोरञ्जन तथा आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको क्लबका सचिव सुवास रुचालले जानकारी दिए । मेलामा अन्तर विद्यालय  तीज गीत नृत्य प्रतियोगिता (महिला/पुरुष), सोलो बाईक प्रतियोगिता (पुरुष) , सोलो स्कुटर प्रतियोगिता (महिला), म्युजिकल चियर प्रतियोगिता (महिला) तथा घैँटोफोर प्रतियोगिता (महिला/पुरुष) सञ्चालन गरिनेछ ।

महिला समूहद्वारा मौलिक तीज गीत प्रस्तुत गरिनुका साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरूको बेजोड सांगीतिक प्रस्तुति  मेलाको मुख्य आकर्षण रहने आयोजकले जनाएको छ ।

चिप्लेटी बसपार्कको प्राङ्गणमा आयोजना गरिने मेलाको आयोजक गुठी युवा क्लब रहने छ भने बागलुङ नगरपालिका वडा नम्बर ३ को कार्यालय, चिप्लेटी महिला समूह, गुठी आमा समूह,चिप्लेटी युवा क्लब सहआयोजक रहेका छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

रास्वपा बागलुङको सभापतिमा माझी निर्वाचित

अधिवेशनबाट जिल्लाको साझा नेतृत्प चुन्ने संकल्प गर्नु पर्छ : शर्मा

रास्वपा बागलुङको सभापति पदमा दुईजनाको उम्मेद्धारी

लोकप्रिय

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

हेलिकोप्टर मार्फत रिफर गरिएकी सुत्केरीको निधन

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

भर्खरै

बागलुङमा भदौ २८ र २९ गते पाँचौं तीज मेला हुने

रास्वपा बागलुङको सभापतिमा माझी निर्वाचित

अधिवेशनबाट जिल्लाको साझा नेतृत्प चुन्ने संकल्प गर्नु पर्छ : शर्मा

रास्वपा बागलुङको सभापति पदमा दुईजनाको उम्मेद्धारी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki