Skip to content

follow us

baglungkhabar.tv

8th August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

रास्वपा बागलुङको सभापतिमा माझी निर्वाचित

bk logo final png
  • बागलुङखबर
  • १६ श्रावण २०८३, शनिबार २१:४३
बागलुङ, १६ साउन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङ जिल्ला समितिको प्रथम जिल्ला अधिवेशनबाट ढालेन्द्र माझी सभापतिमा निर्वाचित भएका छन्।निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार सभापति पदमा माझीले ९३ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी पुनम प्रसाद शर्माले ८२ मत प्राप्त गरे।

उपसभापतिमा खिमानन्द पौडेल ९९ मतसहित निर्वाचित हुँदा देबु जंगले ७५ मत प्राप्त गरे।
सचिव पदमा लिलबहादुर (बाबिन) खत्री १११ मतसहित विजयी बने भने प्रकाश रिजालले ६५ मत पाए। सहसचिवमा बालकृष्ण शर्मा ८८ मतसहित निर्वाचित हुँदा कमल प्रसाद खरेलले ८५ मत प्राप्त गरे।

यस्तै, क्षेत्रीय सदस्य (क्षेत्र नं. १) मा राम प्रसाद अधिकारी १०२ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी यम कुमारी मल्लले ६८ मत प्राप्त गरिन्। क्षेत्रीय सदस्य (क्षेत्र नं. २) मा हिमाल खत्री ९७ मतसहित विजयी हुँदा कृष्णबहादुरले ७४ मत प्राप्त गरे।

नवनिर्वाचित सभापति ढालेन्द्र रायमाझीसहित सम्पूर्ण कार्यसमितिलाई विभिन्न राजनीतिक दल, शुभेच्छुक तथा सर्वसाधारणले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। नवगठित नेतृत्वले संगठन विस्तार, पार्टी सुदृढीकरण तथा जनतामाझ प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बिआइसिटिइमा धवलागिरि क्याम्पसका विद्यार्थीको उत्कृष्ट नतिजा

पत्रकार महासङ्घ बागलुङका पूर्व अध्यक्षलाई मातृशोक

रातिको समयमा बढी मूल्यमा ग्याँस बिक्री गर्दै गरेको पिकअप भ्यान नियन्त्रणमा

लोकप्रिय

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

बागलुङ जिप दुर्घटमा अपडेट :पाँच जना घाईते

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

भर्खरै

बिआइसिटिइमा धवलागिरि क्याम्पसका विद्यार्थीको उत्कृष्ट नतिजा

पत्रकार महासङ्घ बागलुङका पूर्व अध्यक्षलाई मातृशोक

रातिको समयमा बढी मूल्यमा ग्याँस बिक्री गर्दै गरेको पिकअप भ्यान नियन्त्रणमा

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki