Skip to content

follow us

baglungkhabar.tv

7th October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा तासको खालबाट सात जना पक्राउ

bk logo final png
  • बागलुङखबर
  • १९ असार २०८३, शुक्रबार २१:०९

बागलुङ, १९ जेठ । बागलुङमा तासको खालबाट सात जना पक्राउ परेको छन् ।

जुवातास खेलिरहेको अवस्थामा बागलुङ नगरपालिका–३ चिप्लेटीबाट सात जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी रामेश्वर त्वातिका अनुसार शुक्रवार दिउँसोे घरमा छापा मारी घरधनी मुक्तबहादुर किसान, सोही ठेगानाका पदमबहादुर किसान, प्रेमबहादुर किसान, दीपक रुचाल, शुक्र आले र बागलुङ नगरपालिका–६ का श्यामबहादुर परियार तथा बागलुङ नगरपालिका–८ का कृष्ण खड्कालाई नियन्त्रणमा लिइएको हो ।

उनीहरूको साथबाट नगद रु. २० हजार ८३५ रुपैयाँ र १०६ पत्ती तास बरामद गरिएको प्रहरीले जनाएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङमा यात्रु सहायता कक्ष स्थापना

सडक निर्माणका क्रममा पहिरो खस्दा दुई जना मजदुरको मृत्यु

खानेपानी मर्मतमा नेपालीसेना सेनासहितको सुरक्षा निकाय सक्रिय

लोकप्रिय

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

तेश्रो आदर्श कप सुरु

बागलुङमा विपद् सम्वन्धी पूर्व तयारी अभ्यास

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

बागलुङमा यात्रु सहायता कक्ष स्थापना

सडक निर्माणका क्रममा पहिरो खस्दा दुई जना मजदुरको मृत्यु

खानेपानी मर्मतमा नेपालीसेना सेनासहितको सुरक्षा निकाय सक्रिय

बाढिपहिरो पिडितका लागि एनआरएनएले सहयोग

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki