Skip to content

follow us

baglungkhabar.tv

21st September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

तेस्रो आदर्श कप :पहिलो दिनका खेल सकिए

bk logo final png
  • बागलुङखबर
  • १९ जेष्ठ २०८३, मंगलवार १२:०५

बागलुङ ,१९ जेठ । बागलुङमा जारी तेस्रो आदर्श कप फुटबल प्रतियोगिताको पहिलो दिनको सबै खेल सकिएको छ ।

हिजो देखि सुरु भएको खेल जेठ २४ गते सम्म हुने आदर्श स्पोर्ट्स क्लबले जनाएको छ ।

हिजो भएको छात्र तर्फको पहिलो खेलमा अमर आर्दशले आयोजक आर्दश विद्यामन्दिरलाई ७-० गोल अन्तरले पराजित गराएको थियो ! छात्र तर्फकै दोस्रो खेलमा न्यु एभरेष्टले ३-२ विध्यामन्दिरलाइ स्तब्ध बनायो ।

त्यसैगरी छात्रा तर्फ भएको खेलमा चिल्ड्रेन लाइफ बोडिङ  स्कुलले जितको सुरुवात गरेको छ । आयोजक आदर्शलाई १० लाई हराउँदै जितको शुरुवात गरेको हो ।

चिल्ड्रेनलाईफका श्रेया नेपालीले दोस्रो हाफको अन्तिम समयमा गोल १-० गोल हानेर विजयीको सुरुवात गरेकी थिईन ।

प्रतियोगितामा छात्रा तर्फ १८ टिमको सहभागीता रहेको छ भने छात्रा तर्फ ८ टिमको सहभागिता रहेको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

बागलुङमा दुई हजार एक सय ८९ जना किशोरी एचपिभि खोप लगाइने 

लोकप्रिय

विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सकियो

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

बागलुङमा दुई हजार एक सय ८९ जना किशोरी एचपिभि खोप लगाइने 

सिवाईसी साकोसको इलाकास्तरीय बैठक बेनीमा सम्पन्न

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki