Skip to content

follow us

baglungkhabar.tv

18th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

तेश्रो आदर्श कप सुरु

bk logo final png
  • बागलुङखबर
  • १८ जेष्ठ २०८३, सोमबार १८:१२

बागलुङ ,१८ जेठ । तेश्रो संस्करणको आदर्श कप फूटबल प्रतियोगिता सुरु भएको छ । आज देखि सुरु भएको प्रतियोगिता २४ गते सम्म हुने आयोजक आदर्श स्पोट्र्स क्लबले जनाएको छ ।\

प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सदस्य डिल्ली राम सुवेदीले गर्नु भएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै सुवेदीले विध्यालय स्तरबाटै खेलकुदका कार्यक्रमले गर्दा खेलाडी उत्पादनमा टेवा पुग्ने बताउनुभयो।

उहाँले खेलकूूलका पुर्वाधार बनाउन बन ऐनले गर्दा यहाँको खेल मैदान बन्न नसकेको भन्दै समस्याको समाधान निकाल्न प्रदेश सरकार र आफुले तत्पर रहेको बताउनुभयो ।

विद्यालयले महिलालाई खेलकुदमा जोड्दा महिलालाई सहयोग पुग्ने उहाँको भनाई थियो ।

उद्घाटन कार्यक्रममा हिसान नेपालका केन्द्रिय सदस्य नवराज श्रेष्ठ एनप्याब्समका केन्द्रिय सचिव एवम फ्युचर ब्राईटर स्कूलका प्रधान्ध्यापक बालकृष्ण शर्मा जिल्ला फुटबल संघका अध्यक्ष जय राज भण्डारी नगर शिक्षा अधिकारी धन प्रसाद पोख्रेलले शुभकामना मन्तव्य राखेका थिए ।

क्लबका अध्यक्ष राजेश केसीको अध्यक्षता , क्लवकी कोषाध्यक्ष जुना केसीको स्वागत र क्लबका सचिव कमल रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल

बागलुङ जिप दुर्घटमा अपडेट :पाँच जना घाईते

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

‘घरघर र विद्यालयमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

भर्खरै

लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल

बागलुङ जिप दुर्घटमा अपडेट :पाँच जना घाईते

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी सुनिताले पाईन नागरिकता

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki