Skip to content

follow us

baglungkhabar.tv

25th May 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान

bk logo final png
  • बागलुङखबर
  • ११ जेष्ठ २०८३, सोमबार १५:४७

बागलुङ, ११ जेठ । सरकारको विभेदकारी निर्णयविरुद्ध नेपाल पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान सुरु गरेको छ

नेपाल पत्रकार महासंघ बागलुङले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक लगाउने सरकारको निर्णयविरुद्ध हस्ताक्षर अभियान सुरु गरेको हो । महासंघको केन्द्रीय समितिको आव्हानमा सुरु भएको देशव्यापी आन्दोलनअन्तर्गत जिल्ला शाखा बागलुङले पनि हस्ताक्षर संकलन अभियान सुरु गरेको महासंघका अध्यक्ष राम थापाले जानकारी दिए ।

सरकारी विज्ञापनमा सबै सञ्चारमाध्यमको समान अधिकार सुनिश्चित गर्दै सरकारी सञ्चारमाध्यमलाई मात्र सरकारी विज्ञापन दिने निर्णय फिर्ता लिन शाखाले माग गरेको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी अभ्यास, सूचना पहुँचमा नियन्त्रण तथा सरकारी खर्च कटौतीको बहानामा सबै तहको सरकारी विज्ञापन राज्य नियन्त्रित सञ्चारमाध्यमलाई मात्र दिने विभेदकारी निर्णय विरुद्ध महासंघ आन्दोलित भएको छ ।

यही जेठ १३ गतेसम्म हस्ताक्षर अभियान जारी रहने महासंघका अध्यक्ष थापाले बताए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङमा ११ करोड बेरुजु

प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा

दुई कर्मचारी सम्मानित

लोकप्रिय

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो

चौथो जेसीज कप : नेपाल आर्मीको कालिजंग गणको विजयी सुरुवात

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

भर्खरै

सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान

बागलुङमा ११ करोड बेरुजु

प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा

दुई कर्मचारी सम्मानित

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki