Skip to content

follow us

baglungkhabar.tv

11th August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

अन्य क्याम्पस भन्दा यो क्याम्पस अब्बल छ : केसी

bk logo final png
  • बागलुङखबर
  • २४ चैत्र २०८२, मंगलवार १९:५५

बागलुङ ,२४ चेत्र । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष खड्क केसीले अन्य क्याम्पस भन्दा धवलागिरि बहुमुखी क्याम्पस अब्बल रहेको बताएका छन् ।
उनले छात्रवृत्ति कोष २०८० को रकम हस्तान्तरण कार्यक्रममा बोल्दै उनले यस स्ववियु जस्तै अन्य स्ववियुले पनि सिक्न पर्ने बताए ।
सरकारले गर्नुपर्ने काम समाजबाट गर्नु परेकोमा दुख व्यक्त गरे । उनले अहिलेको समयमा प्रजातान्त्रिक आन्दोलनमा पनि लड्न पर्छ कि पर्दैन भन्ने विषय स्ववियुमा वहस हुन आवश्यक रहेको बताए ।

स्वतस्त्र विद्यार्थी युनियन धवलागिरि बहुमुखी क्याम्पस निर्वतमान स्ववियु अध्यक्ष सुदिप सागर कँडेलको संयोजकत्वमा देउसी भैलो खेली १ करोड नौ लाख ४१हजार ६सय ५१ रुपियाँ संकलन भएको निवर्तमान कोषाध्यक्ष सृष्टि आचार्यले जानकारी दिइन् ।
उक्त रकम धवलागिरि बहुमसुखी क्याम्पस संचालन समितिलाई हस्तान्त्रण गरिएको आचार्यले बताइन् ।

कार्यक्रममा निवर्तमान क्याम्पस प्रमुख प्राडा रामप्रसाद उपाध्याय धवलागिरि बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष दिन बहादुर थापा लगाएतले शुभकामना मन्तब्थ व्यक्त गरेका थिए ।

छात्रवृत्ति कोषका सयोजक एवम् निवर्तमान स्ववियु सभापति सुदिप सागत कँडेल अध्यक्षता स्ववियु अध्यक्ष अश्मिन शेखको स्वागत र निवर्तमान स्ववियु उपाध्यक्ष दिपक सुवेदी र कोषाध्यक्ष सृष्टि आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा अक्षयकोष विशेषाङ्क धवलागिरि दर्पण पुस्तक सार्वजनिक गरिएको थियोभनेकार्यक्रममा सहयोगदातालाई सम्मान गरिको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

विपद् उद्धार सामग्री हस्तान्तरण

बागलुङमा भोलिपनि ग्यास वितरण गरिने

मालढुङ्गाको पुल जोखिममा

लोकप्रिय

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

बागलुङमा भोलिपनि ग्यास वितरण गरिने

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

विपद् उद्धार सामग्री हस्तान्तरण

बागलुङमा भोलिपनि ग्यास वितरण गरिने

मालढुङ्गाको पुल जोखिममा

बागलुङमा डेङ्गीका विरुद्ध खोज र नष्ट अभियान

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki