Skip to content

follow us

baglungkhabar.tv

14th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

प्रगतिशील लेखक संघले बागलुङमा शर्मा एकल साँझ गर्ने

bk logo final png
  • बागलुङ खबर
  • २५ पुष २०८२, शुक्रबार २०:३७

बागलुङ , २५ पौष । प्रगतिशील लेखक संघले बागलुङमा जीवन शर्मा एकल साँझ गर्ने भएको छ । एकल साँझ आगामी माघ २४ गते हुदैँ छ ।

एकल साँझ गर्न गत पुस १६ गते प्रगतिशील विचार राख्ने लेखकको सर्वपक्षीय भेलाले प्रगतिशील लेखक संघ बागलुङ विजय रानाको संयोजकत्वमा मूल समिति गठन गरेको थियो ।

मूल समितिको बैठकले आर्थिक, प्रचारप्रसार, टिकट व्यवस्थापन, मञ्च तथा प्राविधिक, स्वयंमसेवक तथा सुरक्षा र फोटो भिडियो उपसमिति गठन गरेको रानाले बताए ।

आर्थिक उपसमितिको संयोजकमा विनोद प्रतिक थापा, सदस्यमा तारानाथ आचार्य र रेजिना खत्री, प्रचारप्रसार उपसमितिको संयोजकमा खेमराज गौतम सुवास, सदस्यहरुमा ताराप्रसाद शर्मा र यमबहादुर थापा, टिकट व्यवस्थापन उपसमितिको संयोजकमा आश्विन शेख, सदस्यहरुमा घनश्याम कँडेल र अमृत सापकोटा रहेका छन् ।

एकल साँझका लागि ६ लाख रुपैयाँ खर्च अनुमान गरिएको तथा विभिन्न प्रायोजक, स्थानीय तह, टिकट, संघसंस्थाबाट आर्थिक संकलन गरी कार्यक्रम गर्ने तयारी गरिएको आयोजकले बताएको छ ।

बागलुङको जैमिनी नगरपालिका –९ राङखानी निवासी शर्माले लामो समयदेखि गरिब दुःखी, निमुखा, मजदुर किसानको पक्षमा र विकृति विसंगति, महँगी र भ्रष्टचारविरुद्धमा गीत संगीतमार्फत आवाज उठाउँदै आएका छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन जिप्रका बागलुङको स्थानीय तहलाई निर्देशन

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki