Skip to content

follow us

baglungkhabar.tv

17th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

‘द मौलिक’ नृत्य प्रतियोगिताको उपाधी गुराँस विद्या सदनलाई

bk logo final png
  • बागलुङखबर
  • १४ फाल्गुन २०८१, बुधबार ०८:०५

बागलुङ , १४ फागुन । ‘द मौलिक’ नृत्य प्रतियोगिताको उपाधी गुराँस विद्या सदनले जितेकोे छ ।

नेपाल सांस्कृतिक नृत्य समूहको आयोजनामा भएको साबिक धौलागिरी अञ्चलको माध्यामिक विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगितामा गुराँस विद्या सदनले उत्कृष्ट प्रस्तुति दिएर विजयी गरेको हो ।

९ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा फ्यूचर ब्राइटर बोडिङ स्कुल द्धितीय र न्यू ओयसिस एकेडेमी तृतीय भएको सचिव सुशिल काउचा मगरले जानकारी दिए । प्रतियोगितामा प्रथम भएको गुराँस बिद्या सदनले नगद ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।

द्वितीय भएको फ्युचरले ३० हजार र तृतीय भएको न्यु ओयसिसले २० हजार रुपैयाँ प्राप्त गरेको समूहका अध्यक्ष रोशन राम्जाली मगरले बताए । नेपाली संस्कृति, परम्परा र लोक नृत्यहरु संरक्षण गर्ने र प्रबर्धन गने उद्देश्यका साथ नृत्य प्रतियोगिताको गरिएको सचिव सुशिल काउचा मगरले बताए ।

कार्यक्रम वेष्ट वान ब्याङ्क्वेटमा सोमबार सम्पन्न भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सकियो

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki