Skip to content

follow us

baglungkhabar.tv

8th August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङ खबर : नयाँ युगको खबर

bk logo final png
  • बागलुङखबर
  • ३ फाल्गुन २०८१, शनिबार १९:३७

याम बहादुर थापा मगर
बागलुङ १०, भकुण्डे, धौलेचउर, बागलुङ

बागलुङ खबर, तीन वर्ष पारि,
नयाँ सूर्य झुल्के जसरी चौथो वर्षमा जारी।
शब्दको उज्यालो फैलियो फेरि,
सफलताको झिल्को मनभरि।

न्यू मिडियाको छायाँमा हुर्किएर,
अनलाइनको भेलसँगै बगेर,
तर कपि पेष्टको दलदलबाट टाढा,
सत्य खोज्दै उभियो अग्ला पानाहरु।

एक पत्रकार, एक अनलाइनको लहर,
तर स्थिरता खोज्छ जनताको नजर।
नियमित अपडेट, खोजमूलक कथा,
कसरी बनाउने सत्यको व्यथा ?

ब्रेकि‌ङ न्युजका द्रुत गतिका पाइला,
विश्वास जित्न सत्यको सिढी खोतलेर।
न त बासी, न त रित्तो कुरा,
जनताको आवाज सधैं सँगै घुम्ने गर ।

बागलुङको माटो, बागलुङको स्वाभिमान,
कसरी बनाउने लोकप्रिय अभियान ?
संघर्षका धुलोमा भिजेका पाइला,
तर हिम्मत कहिल्यै नहोस् खलल।

दीर्घकालीन योजना, दूरदृष्टिको ज्ञान,
पाठकको मनमा बस्ने अभियान।
खोज, तथ्य, सत्यको उज्यालो,
बागलुङ खबर, सधैं उज्ज्वल रहोस् भालो !
तेस्रो वसन्तको शुभकामना !!

 

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

बागलुङ जिप दुर्घटमा अपडेट :पाँच जना घाईते

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

भर्खरै

बिआइसिटिइमा धवलागिरि क्याम्पसका विद्यार्थीको उत्कृष्ट नतिजा

पत्रकार महासङ्घ बागलुङका पूर्व अध्यक्षलाई मातृशोक

रातिको समयमा बढी मूल्यमा ग्याँस बिक्री गर्दै गरेको पिकअप भ्यान नियन्त्रणमा

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki