Skip to content

follow us

baglungkhabar.tv

2nd August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङको ढोरपाटनमा घर भत्किँदा एकको मृत्यु, ११ घाइते

bk logo final png
  • बागलुङखबर
  • २९ भाद्र २०८१, शनिबार १७:४५
बागलुङको ढोरपाटन नगरपालिका १, स्वामीचोकमा भत्किँएको घरको तस्बिर
बागलुङको ढोरपाटन नगरपालिका १, स्वामीचोकमा भत्किँएको घरको तस्बिर

बागलुङ, २९ भदौ । बागलुङको ढोरपाटन नगरपालिका १, स्वामीचोकमा घर भत्किँदा एक जनाको मृत्यु भएको छ भने ११ घाइते भएका छन्।

जीर्ण अवस्थामा रहेको घर भत्काई पुनर्निर्माण गर्ने क्रममा गारो भत्किएर च्यापिँदा उनको मृत्यु भएको हो। मृत्यु हुनेमा ५५ वर्षीय बेग बहादुर बिक रहेका छन् भने उनी भत्केको घरका घरधनी हुन् ।

घाइते हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका ९ का २६ वर्षीय शंकर पन्थी, काठमाडौं महानगरपालिका १० का २४ वर्षीय सुगान्त पौदेल, बागलुङको ढोरपाटन नगरपालिका ४ का ३४ वर्षीय खडक प्रसाद बिक, सोही ठाउँका २० वर्षीय ईन्द्र रसाइली, ४० वर्षीया कोपिला छन्त्याल, ५० वर्षीय सुभ बुढा मगर, ४० वर्षीया देबिसरा बिक, ३० वर्षीया थम कुमारी बिक, तमानखोला गाउँपालिका १ का ३८ वर्षीया  खममाया  घर्ति, ३५ वर्षीय टेक बहादुर बिक, ५१ वर्षीया टेकमाया रसाइली रहेका छन्।

घर भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट प्रहरी निरीक्षक आनन्द बस्नेतको कमाण्डमा १२ जनाको टोली पुगेर उद्धार गरेको थियो।

घाइतेको उद्धार गरेर प्राथामिक स्वास्थ्य केन्द्रमा पठाइएको छ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

हेलिकोप्टर मार्फत रिफर गरिएकी सुत्केरीको निधन

भर्खरै

रास्वपा बागलुङको सभापतिमा माझी निर्वाचित

अधिवेशनबाट जिल्लाको साझा नेतृत्प चुन्ने संकल्प गर्नु पर्छ : शर्मा

रास्वपा बागलुङको सभापति पदमा दुईजनाको उम्मेद्धारी

बागलुङमा सद्भाव र्याली सम्पन्न

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki