काठमाडौं, १८ जेठ । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको टी २० विश्वकपमा सहभागिता हुने सम्भावना समाप्त भएको छ ।
अमेरिकाले नेपाली क्रिकेटर लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ ।
बिहीबार साढे ४ बजे अन्तर्वाताका लागि अमेरिकी दूतावास गएका उनलाई पुनः अमेरिकाले भिसा दिन अस्वीकार गरेको हो ।