Skip to content

follow us

baglungkhabar.tv

7th March 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

वेस्ट इन्डिज ए विरुद्ध नेपालको ४ विकेटको रोमाञ्चक जित

bk logo final png
  • बागलुङ खबर
  • १५ बैशाख २०८१, शनिबार १९:२७

काठमाडौं ः नेपालले वेस्ट इन्डिज एलाई ४ विकेटले हराएको छ। कप्तान रोहित पौडेलको सतक प्रेरित खेलमा नेपाल २ बल अगावै नेपालले रोमाञ्चक जित हात पारेको हो।

पौडेलले ५४ बलमा ११२ रन बनाएर आउट भएका थिए। उनले १० चौका र ६ छक्का प्रहार गरे। रोहित पेभेलियन फर्किएपछि नेपाल दबाबमा परेको थियो। अन्तिम ओभरमा गुल्शन झाले २ चौका प्रहार गरेपछि नेपालको जित सुनिश्चित बनेको थियो। झाले अविजित ९ रन र प्रतिश जिसीले एक चौकासहित ५ रनमा अविजित रहे।

त्यस्तै दीपेन्द्र सिंह ऐरीले २४ रन, कुशल मल्ल र कुशल भुर्तेलले १६।१६ रन र अनिल साहले ५ रन बनाए ।

टियु क्रकेट मैदानमा शनिबार यसअघि वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २०४ रन बनाएको थियो। वेस्ट इन्डिज ‘ए’का लागि कप्तान रोस्टन चेसले सर्वाधिक ७४ रन बनाए। चेसले ४६ बलमा ९ चौका, २ छक्कासहित ७४ रन बनाए। ओपनर एलिक एथानाजेले ४६ रन बनाउँदा केसी कार्टीले ३८ रन बनाए। अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

नेपालका लागि कमल सिंह ऐरी,दीपेन्द्रसिंह ऐरी,रोहितकुमार पौडेल र अविनाश बोहोराले एक/एक विकेट लिए।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङ २ मा रास्वपाका शर्मा विजयी

बागलुङ क्षेत्र नम्बर–१ मा रास्वपाका खड्का भारी मतान्तरसहित विजयी

बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

लोकप्रिय

महिला समूहलाई बाख्रा उपहार

बालविवाहमुक्त योजना कागजमै सीमित

नेकपा सचिवालयको बैठक भदौ १८ गतेलाई सर्यो

म्याग्दी खोला जलविद्युतआयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न

भर्खरै

बागलुङ २ मा रास्वपाका शर्मा विजयी

बागलुङ क्षेत्र नम्बर–१ मा रास्वपाका खड्का भारी मतान्तरसहित विजयी

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki