Skip to content

follow us

baglungkhabar.tv

25th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

पश्चिमी क्षेत्रका एक दुई ठाउँमा पानी पर्ने

bk logo final png
  • BAGLUNGKHABAR
  • १८ मंसिर २०८०, सोमबार ०९:०७

काठमाण्डौ, १८ मंसिर । आज पश्चिमी क्षेत्रका एक दुई ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद्का अनुसार पश्चिमी वायुको प्रभावका कारण पश्चिमी क्षेत्रका एक दुई ठाउँमा हल्का वर्षा भइरहेको हो । मधेश र कोशी प्रदेशको तराई क्षेत्रबाहेक अन्य ठाउँमा बिहानैदेखि बादल लागेको छ ।

आज धेरैजसो ठाउँको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ । यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रमा आज पनि हल्का हिमपात हुने मौसमविद्ले बताएका छन् । आज काठमाण्डौको न्यूनतम तापक्रम ७ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ ।

हिजो न्युनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

जैमिनी नगरपालिकाकाे आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki