Skip to content

follow us

baglungkhabar.tv

25th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा कोदालो प्रहार गरी भतिजले गरे काकाको हत्या

bk logo final png
  • BAGLUNGKHABAR
  • १८ मंसिर २०८०, सोमबार ०८:५९

बागलुङ, १८ मंसिर । बागलुङमा कोदालो प्रहार गरी भतिजले काकाको हत्या गरेका छन् ।

आईतबार राती जिल्लाको बडिगाड गाउँपालिका १० चैतेका ३३ वर्षीय हिरालाल विकले काका ४० वर्षीय लालमन विकलाई कोदालोले टाउकोमा प्रहार हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक (डिएसपि) मदन केसीले जानकारी दिए । सामान्य विवाद हुँदा भतिजले कोदालोले टाउकोमा प्रहार गर्दा घटनास्थलमै काका लालमनको मृत्यु भएको डिएसपि केसीले बताए ।

प्रहरीले आईतबार विहान खबर पाएपछि अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय भिमगिठ्ठेबाट २ जना र जिल्ला प्रहरी कार्यालय बागलुङबाट ७ जनाको टोली घटनास्थलमा खटिएको डिएसपि केसीले जानकारी दिए । काकाको हत्या गर्ने भतिजालाई आईतबार विहान घरैबाट पक्राउ गरिएको डिएसपि केसीले बताए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

जैमिनी नगरपालिकाकाे आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki