Skip to content

follow us

baglungkhabar.tv

2nd August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

अधिवेशनबाट जिल्लाको साझा नेतृत्प चुन्ने संकल्प गर्नु पर्छ : शर्मा

bk logo final png
  • बागलुङखबर
  • १६ श्रावण २०८३, शनिबार २१:२०

बागलुङ,१६ साउन । प्रतिनिधि सभा सदस्य सोम शर्माले अधिवेशनले जिल्लाको साझा नेतृत्प चुन्ने संकल्प गर्नुपर्ने बताएका छन ।

बागलुङमा आज सम्पन्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम अधिवेशनको सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।देशको पहिलो पार्टिले अहिले आएको सामाजिक विखण्डन असन्तुलनका समस्या निवाकरण गर्ने विश्वास व्यक्त गरे ।

उनले निर्वचित भएको सभापतिले क्षेत्र नभएर जिल्लालाई नै हेरेर काम गरेमा साझा एकताको सन्देश प्रवाह हुने बताए । पछिल्लो समयमा देशमा नयाँ दल र पुराना दल र नेताका बारेमा भाष्य निर्माण भएको र यस्ता भाष्यबाट टाडा हुन कार्यकर्तालाई आग्रह गए ।

अधिवेशनको क्रममा मत बिभाजन भए पनि मन बिभाजन नहुने विस्वास व्यक्त गर्दै उनले पार्टिको साझा हुने बताए ।
लोकतान्त्रिक प्रतिस्पर्धा मार्फत चुनिनेमा उनले प्रतिवद्धत व्यक्त गरे ।

Share

प्रतिक्रिया

थप समाचारहरु

रास्वपा बागलुङको सभापतिमा माझी निर्वाचित

रास्वपा बागलुङको सभापति पदमा दुईजनाको उम्मेद्धारी

बागलुङमा सद्भाव र्याली सम्पन्न

लोकप्रिय

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

हेलिकोप्टर मार्फत रिफर गरिएकी सुत्केरीको निधन

भर्खरै

रास्वपा बागलुङको सभापतिमा माझी निर्वाचित

अधिवेशनबाट जिल्लाको साझा नेतृत्प चुन्ने संकल्प गर्नु पर्छ : शर्मा

रास्वपा बागलुङको सभापति पदमा दुईजनाको उम्मेद्धारी

बागलुङमा सद्भाव र्याली सम्पन्न

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki