Skip to content

follow us

baglungkhabar.tv

26th August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

bk logo final png
  • बागलुङखबर
  • १० श्रावण २०८३, आईतवार २०:५५
बागलुङ ,१० साउन । बागलुङमा करेन्ट लागेर एक जना घाइते भएका छन् ।
आज बेलुका ६:४५ बजेको समयमा जिल्ला बागलुङ काठेखोला गा.पा.०४ तंग्राम घर भई हाल बागलुङ न.पा.०२ हल्लनचोक स्थित रहेको वेष्टवान रेष्टुरेन्टमा काम गर्ने बर्ष २६ को डम्मर बहादुर पुन घाइते भएका छन् ।
रेष्टुरेन्टमा इन्भटर जडान गर्ने क्रममा अचानक करेन्ट लागि घाईते भई उपचारको लागि धौलागिरी प्रादेशिक अस्पताल बागलुङ ल्याएको जिल्ल प्रहरी कार्यालय बागलुङका डिएसपी रामेश्वर त्वाटिले जानकारी दिनुभयो ।
घाईतेको टाउको र खुट्टामा चोट देखिएको बोल्न नसक्ने रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
घटनाकाे सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङमा जेसिज सप्ताह सुरु

बागलुङ डेंगु संक्रमण बढ्दो , ६ सय ४६ जनामा डेंगु संक्रमण पुष्टि

कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सकियो

लोकप्रिय

परिसूचन साप्ताहिक १३औँ वार्षिकोत्सवको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

दुग्ध उत्पादक सहकारी संघ लिमिटेड बागलुङको गत आव १० करोड बढीको कारोबार

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

बागलुङमा जेसिज सप्ताह सुरु

बागलुङ डेंगु संक्रमण बढ्दो , ६ सय ४६ जनामा डेंगु संक्रमण पुष्टि

कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सकियो

बागलुङमा रासायनिक मल ओसारपोसार र बिक्री गर्ने तीन जना पक्राउ

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki