Skip to content

follow us

baglungkhabar.tv

15th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान बागलुङको अध्यक्षमा टेकबहादुर क्षेत्री

bk logo final png
  • बागलुङखबर
  • ३१ जेष्ठ २०८३, आईतवार १४:३७

बागलुङ, ३१ जेठ । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल बागलुङको दोस्रो जिल्ला अधिवेशनले टेकबहादुर क्षेत्री पुर्ण अध्यक्षमा चयन हुनु भएको छ ।

बागलुङ बजारमा शनिबार सम्पन्न राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको अधिवेशनले क्षेत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

समितिको महिला उपाध्यक्षमा पार्वती केसी, सचिवमा भिमनाथ पौडेल, सहसचिव शिलशिला केसी, कोषाध्यक्षमा टंक केसी, सहकोषाध्यक्ष टिका कुमारी कँडेल चयन भएको थियो ।

साथै सदस्यहरुमा टिकाराम सापकोटा, कमल क्षेत्री, सरिता थापा, रिना थापा, युद्धबहादुर शाही, देवेन्द्र पौडेल, छविलाल शर्मा, खेमराज पाठक, नविन प्रताप जिसी, पार्वती शर्मा, गंम्भीरा घिमिरे, लेखनाथ पौडेल, लालु केसी, दिनेश पौडेल, भुमिराज क्षेत्री चयन भएका छन् ।

कार्यक्रममा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल वरिष्ठ उपाध्यक्ष प्रेमराज अधिकारी, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल प्रदेश अध्यक्ष वसन्त बास्तोला, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्य, महिला नेतृ ममता देवी शर्मा, लोक दोहरी प्रतिष्ठान बागलुङकी अध्यक्ष सरस्वती खड्का परियारले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल बागलुङको अध्यक्ष टेकबहादुर क्षेत्रीको अध्यक्षता, सदस्य कमल क्षेत्रीको स्वागत र सचिव भिमनाथ पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी सुनिताले पाईन नागरिकता

पालिकास्तरीय तेक्वान्दो प्रतियोगिता शनिबारदेखि सुरु

ताराखोलाका विद्यार्थीलाई आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम सुरु

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

एक महिने ब्यूटिसियन र १५ दिने नेपाली खाना बनाउने (कुक) तालिम प्रदान

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी सुनिताले पाईन नागरिकता

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान बागलुङको अध्यक्षमा टेकबहादुर क्षेत्री

पालिकास्तरीय तेक्वान्दो प्रतियोगिता शनिबारदेखि सुरु

ताराखोलाका विद्यार्थीलाई आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम सुरु

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki