Skip to content

follow us

baglungkhabar.tv

22nd September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

bk logo final png
  • बागलुङखबर
  • ५ जेष्ठ २०८३, मंगलवार १०:४३

बागलु्‌ङ, ५ जेठ । बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता हुने भएको छ ।

सम्पदा अंकित स्पोर्टसको आयोजनामा जेठ ८ र ९ गते अन्तर विद्यालयस्तरीय फुटसल प्रतियोगिता हुने भएको हो ।

सम्पदा अंकित स्पोर्टस्का संचालक सौगात खड्काले विद्यालयस्तरमा रहेका प्रतिभावान खेलाडीहरुलाई खेल एक्सपोजर प्रदान गर्नका साथै विद्यार्थीहरुलाई फुटसल प्रति आकर्षित गर्न र भविष्यमा देशकै प्रतिनिधित्व गर्न सक्ने खेलाडी उत्पादन गर्न सहयोग पुर्‍याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।

उहाँले कक्षा ६ देखि १० सम्म अध्ययतरत विद्यार्थीहरुलाई समावेश गर्ने गरी प्रतियोगिताको अयोजना गरेको जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले नगद १५ हजार र उपविजेताले नगद ८ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खड्काले बताउनुभयो । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उदयमान खेलाडी र सर्वाधिक गोलकर्तालाई आकर्षक ट्रफी प्रदान गर्ने आयोजकले जनाएको छ ।

१६ वटा विद्यालयको सहभागिता रहने अनुमान गरिएको प्रतियोगिता संचालनको लागि १ लाख २५ हजार रुपियाँ खर्च लाग्ने अनुमान गरेको संचालक खड्काले बताउनुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

लोकप्रिय

लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल

हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

भर्खरै
तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki