Skip to content

follow us

baglungkhabar.tv

15th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

bk logo final png
  • बागलुङखबर
  • २८ चैत्र २०८२, शनिबार १९:३६

बागलुङ , २८ चैत्र । प्रबुद्ध युवा समुह बागलुङको अध्यक्षमा रोहित सुनार चयन भएका छन् ।

समुहको शनिबार सम्पन्न दोस्रो अधिवेशन तथा चौथो साधारण सभाले अध्यक्षमा सुनारलाई चयन गरेको हो । यो उनको दोस्रो कार्यकाल हो ।
समुहको उपाध्यक्षमा रेजिना खत्री, सचिवमा अन्जान बोसेल, कोषाध्यक्ष वर्षा प्रधान, सह–सचिवमा जान्वी नायर चुनिएका छन् ।

सदस्यहरुमा सक्षम श्रेष्ठ, सागर बि.क, रोहन सुनार, मनिषा पौडेल, रेजिना सुनार चयन भएका छन ।

संरक्षकहरुमा विजय राना, रोमन घमाल, राजेश बोहरा चुनिएका छन् भने सल्लाहकारमा दिलिप प्रतेल, बिशेष पराजुली, सुमन बोहरा, जेनिशा नायर चुनिएका हुन् ।

कार्यक्रममा कोषाध्यक्ष रेजिना खत्रीले आर्थिक प्रतिवेदन र उपाध्यक्ष अन्जान बसेलले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै वरिष्ठ सल्लाहकार राजेश बोहोराले समुहले समाज राम्रो काम गर्दै आएको बताए ।उनले समुहले सांस्कृतिक, सांगीतिक लगायतका रचनात्मक कार्य गरेकोमा प्रशंसा गरे ।

समुहका अध्यक्ष रोहित सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष अन्जान बोसेल र सञ्चालन सल्लाहकार दिलिप प्रतेलले गरेका थिए ।

 

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङले पायो दुई मन्त्री

३९ औं ब्रम्होत्सव तथा शालग्राम महोत्सव हुने

चौथो जेसिज कपको उपाधि उचाल्दै बिजेता बनेको गहते युवा क्लब। तश्विर : सुजन रेग्मी

चौथो जेसिज कपको उपाधि गहतेलाई

लोकप्रिय

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

विद्यार्थीले बनाएका भित्तेपत्रिकालाई मेलामा प्रदर्शनी गरिने

ग्रेस इन्टरनेसनल बागलुङको शिक्षा मेला

बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

भर्खरै

बागलुङले पायो दुई मन्त्री

३९ औं ब्रम्होत्सव तथा शालग्राम महोत्सव हुने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

चौथो जेसिज कपको उपाधि उचाल्दै बिजेता बनेको गहते युवा क्लब। तश्विर : सुजन रेग्मी

चौथो जेसिज कपको उपाधि गहतेलाई

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki