Skip to content

follow us

baglungkhabar.tv

16th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा चौंथो जेसिज कप सुरु

  • सुजन रेग्मी
  • २३ चैत्र २०८२, सोमबार २१:३८

बागलुङ, २३ चैत्र । बागलुङमा चौंथो संस्करणको जेसिज कप सुरु भएको छ ।

बागलुङ जेसिजको आयोजनामा भएको चौंथो सस्करणको जेसिज कप सुरु भएको हो । कपको उद्घाटन काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापाले गरेका थिए । उद्घाटन पछि बोल्दौ थापाले खेल क्षेत्रमा बागलुङ जेसिजले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए ।

बागलुङ जेसिजले सोमबार बाट सुरु गरेको चौंथो संस्करणको जेसिज कपको उद्घाटन गर्दे उनले जेसिजले युवाहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि पनि समाजमा महत्वपुर्ण योगदान पुर्याको बताएका हुन् ।

युवाहरुलाई खेलप्रति अग्रसर बनाउदै नयाँ खेलाडिको पहिचानसँगै खेलकुदको माध्यमबाट बागलुङलाई पर्यटनसँग जोड्ने उद्देश्यले ‘जेसीज कप फुटबल’ प्रतियोगिता आयोजना गरेको बागलुङ जेसिजका अध्यक्ष अन्जिला श्रेष्ठले बताइन् ।

जेसिज कपमा १४ टिम सहभागि भएको खेल संयोजक सुभम् राजभण्डारीले बताएका छन् ।

सोमबार देखि सुरु भएको जेसिज कप शनिबार सम्म संचालन हुनेछ । कपमा प्रथम हुनेले रु.२ लाख र द्धित्तिय हुनेले रु.१ लाख नगद, ट्रफि, मेडल र प्रमाणपत्र पाप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई विभिन्न विधामा पुरस्कार प्रदान गरिने छ । जेसिज वर्ष २०२६ का अध्यक्ष अन्जिला श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रमको संचालन खेल संयोजक शुभम राजभण्डारीले गरेको थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङले पायो दुई मन्त्री

३९ औं ब्रम्होत्सव तथा शालग्राम महोत्सव हुने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

लोकप्रिय

विद्यार्थीले बनाएका भित्तेपत्रिकालाई मेलामा प्रदर्शनी गरिने

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

आर्थिक साझेदारी विस्तार तथा द्विपक्षीय व्यापार प्रवद्र्धनमा जोड दिन आग्रह

बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

भर्खरै

बागलुङले पायो दुई मन्त्री

३९ औं ब्रम्होत्सव तथा शालग्राम महोत्सव हुने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

चौथो जेसिज कपको उपाधि उचाल्दै बिजेता बनेको गहते युवा क्लब। तश्विर : सुजन रेग्मी

चौथो जेसिज कपको उपाधि गहतेलाई

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki