Skip to content

follow us

baglungkhabar.tv

25th August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

शेयर सदस्यहरुलाई सहकारी शिक्षा कार्यक्रम

bk logo final png
  • बागलुङखबर
  • ७ माघ २०८२, मंगलवार २०:३१

बागलुङ , ६ माघ । गुहेँली संंचार सहकारी संस्था लिमिटेडले शेयर सदस्यहरुका लागि एक दिने सहकारी शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको उद्धाटन पछि बोल्दै जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष खिम बहादुर कार्कीले शेयर सदस्यहरूले आफ्नो संस्था कसरी सञ्चालन भइरहेको छ भन्ने विषयमा सचेत हुनुपर्ने आवश्यकता औँल्याएका छन्।

उनले सञ्चालकहरूले संस्थाको हितमा काम गरिरहेका छन् कि छैनन्, निर्णय प्रक्रिया पारदर्शी छ कि छैन तथा कतै आर्थिक वा प्रशासनिक अनियमितता भइरहेको छ कि छैन भन्नेबारे शेयर सदस्यले बुझ्नुपर्ने बताए।

अधिकारसँगै जिम्मेवारी पनि बोकेका शेयर सदस्य सक्रिय र निगरानीकर्ताको भूमिकामा उभिए मात्र सहकारी संस्था स्वस्थ, पारदर्शी र दिगो बन्न सक्ने अध्यक्ष कार्कीको भनाइ छ।

अध्यक्षता कार्यबाहक अध्यक्ष गिता हमाल र स्वागत सस्थापक अध्यक्ष टिकाराम उपाध्याय सचिव सूर्य बहादुर थापा संचालन गरेका थिए भने गण्डकी प्रदेश सहकारी रजिस्ट्रार कार्यालयका रजिस्ट्रार भेषराज रिजाल र सूर्य प्रसाद आचार्यले प्रशिक्षण दिएका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

परिसूचन साप्ताहिक १३औँ वार्षिकोत्सवको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

दुग्ध उत्पादक सहकारी संघ लिमिटेड बागलुङको गत आव १० करोड बढीको कारोबार

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

बागलुङ डेंगु संक्रमण बढ्दो , ६ सय ४६ जनामा डेंगु संक्रमण पुष्टि

कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सकियो

बागलुङमा रासायनिक मल ओसारपोसार र बिक्री गर्ने तीन जना पक्राउ

बागलुङमा अन्तरविद्यालयस्तरीय कबड्डी प्रतियोगिता हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki