Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा शाक्य निर्वाचित

bk logo final png
  • बागलुङ खबर
  • १६ चैत्र २०८१, आईतवार १७:५६

बागलुङ, १७ चैत । बागलुङ उद्योग वाणिज्य संघको १९ औ महाधिवेशनबाट अध्यक्षमा राजन कुमार शाक्य निर्वाचित हुनुभएको छ ।

आईतबार बिहान सार्वजनिक भएको मत परिणाम अनुसार प्रतिद्वन्दी उमाकान्त शर्मा ‘बाबु’लाई १२५ मतअन्तरले पराजित गर्दै शाक्य निर्वाचित हुनुभएको हो । शाक्यले ६४४ र शर्माले ५ सय १९ मत प्राप्त गर्नुभएको छ । शाक्य र शर्मा दुवै नेपाली काँग्रेस निकटका व्यवसायी हुनुहुन्छ । दुई जनाले प्यानल खडा गरेर निर्वाचनमा होमिनुभएको थियो ।

यस्तै, संघको महिला सदस्यतर्फ कमला पराजुली, सविता आचार्य र सिर्जना राजभण्डारी विजयी हुनुभएको छ । विजयी शर्मा, आचार्य र राजभण्डारीले क्रमशः ५ सय १२, ५ सय ५८ र ४ सय ८८ मत प्राप्त गर्नुभएको छ । उद्योग सदस्यतर्फ राम प्रसाद शर्माले ६ सय ८४, चुडामणि सापकोटाले ५ सय ४६ मत प्राप्त गर्दै विजयी हुनुभएको छ ।

संघको खुल्ला सदस्यमा ऋषिराम गौतम (८२२), अर्जुन प्रसाद कँडेल (६६३), अकिल बहादुर क्षेत्री ‘ध्रुव’ (६३५), नविन कुमार श्रेष्ठ (६३०), इन्द्रमणी पौडेल ‘अर्जुन’ (६०८, चन्द्रराज रेग्मी (५७९, मनिष राजभण्डारी (५४९), दिपक हमाल (६०९), सुदिप सागर कँडेल (६०२, श्रीजय श्रेष्ठ (५५४), बद्री ढुंगाना ‘दाह्री’ (५९१) उमेश केसी र राजु गौतमले समान (५३८) मतसहित विजयी हुनुभएको छ ।

१ हजार ४ सय १६ मतदाता रहेको बागलुङ उद्योग वाणिज्य संघको शनिबार सम्पन्न मतदानमा १ हजार १ सय ३३ मत खसेको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki