Skip to content

follow us

baglungkhabar.tv

16th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

नेकपा एमाले बागलुङ नगर कमिटीको अध्यक्षमा शर्मा चयन

bk logo final png
  • बागलुङखबर
  • २१ जेष्ठ २०८१, सोमबार ०६:५७
UMl-BAGLUNG
UMl-BAGLUNG

बागलुङ, २१ जेठ । नेकपा एमाले बागलुङ नगर कमिटीको अध्यक्षमा रामकृष्ण शर्मा चयन भएका छन् ।

नगर कमिटिको दोश्रो नगर अधिवेशनले शर्मा नेतृत्वको ६३ सदस्यीय नगर कमिटि सर्वसम्मत चयन गरेको हो ।

कमिटिको उपाध्यक्षमा रुद्र बहादुर के सी, सचिवमा धुब्र श्रेष्ठ, उपसचिवमा अगन बहादुर खड्का (राजु) र सृजना थापा मगर चयन भएको निर्वाचन कमिटिले जनाएको छ ।

कलष्टर र भुगोलसमेत गरेर ६३ जना सदस्य सर्वसम्मत चयन भएका हुन् । नगरकमिटिका अध्यक्षमा चयन भएका शर्मा यस अघि सचिव थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बीमा दिवसको अवसरमा बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

विद्यार्थीले बनाएका भित्तेपत्रिकालाई मेलामा प्रदर्शनी गरिने

लोकप्रिय

विद्यार्थीले बनाएका भित्तेपत्रिकालाई मेलामा प्रदर्शनी गरिने

आर्थिक साझेदारी विस्तार तथा द्विपक्षीय व्यापार प्रवद्र्धनमा जोड दिन आग्रह

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

भर्खरै

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

बागलुङले पायो दुई मन्त्री

३९ औं ब्रम्होत्सव तथा शालग्राम महोत्सव हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki