Skip to content

follow us

baglungkhabar.tv

29th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

श्रेष्ठ नेपाली राष्ट्रिय भलिबल टोलीको नयाँ कप्तान नियुक्त

bk logo final png
  • BAGLUNGKHABAR
  • २ श्रावण २०८०, मंगलवार २०:२२

काठमाडौं, २ साउन । नेपाल भलिबल संघले मानबहादुर श्रेष्ठलाई नेपाली राष्ट्रिय भलिबल टोलीको नयाँ कप्तान नियुक्त गरेको छ । संघको सोमबार बसेको कार्यसमिति बैठकले त्रिभुवन आर्मी क्लबका खेलाडी ​​​​​​​मानबहादुरलाई कप्तान बनाएको हो ।

यसअघि उनले राष्ट्रिय बीच भलिबल टिम र आर्मी टिमको कप्तानी गरिसकेका छन् । २६ वर्षीय स्पाइकर मानबहादुर ८ वर्षदेखि राष्ट्रिय टोलीमा खेल्दै आएका छन् ।

गत साता भएको राष्ट्रिय क्लब लिग भलिबलमा आर्मी क्लब र गण्डकी प्रदेशबीच खेलमा भएको विवादका कारण हरिहजुर थापालाई संघले कप्तानको पदबाट हटाएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

सहकारीमा देखिएको समस्या समाधान गर्न प्रदेश र स्थानीय तहबिच समन्वय गर्ने

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

विद्युतीय गाडीले बढेको भाडा लिन नपाउने

लोकप्रिय

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

भित्तेपत्रिका लेखन प्रतियोगितामा आदर्श प्रथम

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

भर्खरै

जिल्ला सहकारी संघ बागलुङले १९ औ स्थापना दिवस मनायो 

बागलुङका धार्मिक तथा पर्यटकीय स्थलहरूको सरसफाई अभियान सम्पन्न

सहकारीमा देखिएको समस्या समाधान गर्न प्रदेश र स्थानीय तहबिच समन्वय गर्ने

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki