
स्ववियू निर्वाचन : अध्यक्षमा उम्मेदवारी दिएका सुवेदीले लिए उमेदवारी फिर्ता
अर्जुन कार्की बागलुङ, २ चैत । धवलागिरी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिएका दिपक सुवेदीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । नेपाल









