
आफू मतदान गर्न सक्षम हुँदाहुँदै बहाना बनाएर अरुमार्फत् मत हाले कारबाही हुने
काठमाण्डाै,२४ कार्तिक । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दृष्टिविहीन, शारीरिक अशक्तता वा अन्य कारणले मतदान गर्न नसक्ने मतदाताहरुका वारेस बनेर मतदान गर्नेप्रति चनाखो हुन निर्देशन








