Skip to content

follow us

baglungkhabar.tv

26th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

bk logo final png
  • बागलुङखबर
  • ३ श्रावण २०८३, आईतवार १८:५६

बागलुङ, ३ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी नायव निरीक्षक सन्तोष ज्ञवालीले ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्यमा आवश्यक रहेको बताएका छन् ।

प्रनानि ज्ञवालीले ट्राफिक प्रहरीले मात्र व्यवस्थापन गर्न नसक्ने भएकाले सबैको सहकार्यमा जोड दिएका हुन् ।

पत्रकारसंगको परिचय तथा छलफल कार्यक्रममा बोल्दै उनले सरोकारवालको रचनात्मक सहयोग, गल्ती भएमा आलोचनासहित सुझावको अपेक्षा गरेको बताए । उनले गल्ती अनुसारको कारवाही गर्न ट्राफिक प्रहरी प्रतिवद्ध रहेको बताए ।

ट्राफिक व्यवस्थापनका लागि सरकारी कार्यालय नै सकरात्मक नभएको र उनीहरुले नै उल्लंघन गरिरहेको पत्रकारको प्रश्नमा उनले सरकारी कार्यालयमा पार्किङको व्यवस्थापनका लागि सम्बन्धित कार्यालयसंग सहकार्य र पहल गर्ने बताए ।

केही सरकारी कार्यालय परिषरमा पार्किङ गर्ने ठाउँ हुँदाहुदै पनि सेवाग्राहीलाई त्यो सुविधा नदिएको पत्रकारहरुको जिज्ञासा थियो ।

पत्रकारहरुले अटोको व्यवस्थापन, चालकहरुलाई लागुपदार्थ, मादक पदार्थ सेवन गरे–नगरेको र क्षमताभन्दा बढि यात्रु राखे–नराखेको विषयमा नियमित चेकजाँच हुन सकेमा दुर्घटना कम गर्न सकिने सुझाएका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

अर्मादीमा सवारी दुर्घटना दुईजना घाईते

बागलुङमा दुई बालिका बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले

लोकप्रिय

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

भर्खरै

अर्मादीमा सवारी दुर्घटना दुईजना घाईते

बागलुङमा दुई बालिका बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले

बागलुङका ७१ जना हिंसा प्रभावितलाई सेवा

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki