Skip to content

follow us

baglungkhabar.tv

14th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङ रेडक्रसको ३६ औं साधारण सभा सकियाे

bk logo final png
  • बागलुङखबर
  • २० असार २०८३, शनिबार २१:५५

बागलुङ,२० असार । नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाको साधारण सभा सकिएको छ ।सोसाईटिले आफ्नो ३६ औ साधारण सभा गरि सकिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका सभापति सूर्यप्रसाद ढकालले रेडक्रसले समाजमा पुर्‍याएको सेवाको प्रशंसा गर्दै आगामी दिनमा पनि मानवीय सेवामा निरन्तर सक्रिय रहनुपर्ने बताए। उनले शाखामा सञ्चालनमा रहेका एम्बुलेन्स पुराना भइसकेकाले नयाँ एम्बुलेन्स खरिदको आवश्यकता औंल्याउँदै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन अस्पतालसँग समन्वय गरेर सञ्चालन गर्न सुझाव दिए।

कार्यक्रममा मन्त्री भुवानी प्रसाद कडेलले प्रगती प्रतिवेदन प्रतुत गरेका थिए भने कोषाध्यक्ष जिवननाथ शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पुर्वअध्यक्ष जब्बर बहादुर लामेछाने , गण्डकी प्रदेश पुर्वसदस्य हिमाल शर्मा , गलकोट नगरपालिकाका पालिका सयोजक राम बहादुर खत्री वेलबगर उपशाखाका सभापति लक्ष्मीकान्त पौडेल शुभकामना मन्तव्य र जिल्ला उपसभापति राजेन्द्र आचार्यको धन्यवाद मन्तव्य राखेका थिए ।

रेड रेडक्रस सोसाइटीका जिल्ला सभापती जगन्नाथ आचार्यको अध्यक्षता र मन्त्री भुवानी प्रसाद कडेलको सञ्चालनमा सम्प्नन्न भएको थियो ।

रेडक्रसले विपदमा सहयोग हुँदै समाजका सकारात्मक काममा विभिन्न संघ सस्था सङ्ग सहकार्य गर्दै आएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन जिप्रका बागलुङको स्थानीय तहलाई निर्देशन

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki