Skip to content

follow us

baglungkhabar.tv

20th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङ जिप दुर्घटमा अपडेट :पाँच जना घाईते

bk logo final png
  • बागलुङखबर
  • ३ असार २०८३, बुधबार १५:२३

बागलुङ, ३ जेठ  । बागलुङमा आज भएको जिप दुर्घटना हुँदा पाँच जना घाईते भएका छन् ।

बागलुङस्थित मध्यपहाडी लोकमार्गमा बुधबार बोलेरो जिप र फोर्टिस जिप एकापसमा ठोक्किँदा पाँच जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ  ।

बागलुङ बजारबाट बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ज २७३९ नम्बरको फोर्टिस जिप र विपरीत दिशाबाट आउँदै गरेको लु २ च ६२०५ नम्बरको बोलेरो जिप मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ नगरपालिका–३, रातमाटामा एकापसमा ठोक्किएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बुर्तिबाङतर्फ जाँदै गरेको जिपमा सवार १४ जनामध्ये पाँच जना घाइते भएको बताउनुभयो ।

प्रहरी नायब उपरीक्षक त्वातीका अनुसार घाइते हुनेहरूमा निसीखोला गाउँपालिका–४ की १६ वर्षीया रेनु विक, १७ वर्षीया लक्ष्मी सुनार, सोही गाउँपालिका–४ की १७ वर्षीया दिलमाया रसाइली, निसीखोला गाउँपालिका–३ का १५ वर्षीय हिमाल शाही ठकुरी र १७ वर्षीया लक्ष्मी विक रहेका छन् ।

घाइतेहरूको धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा उपचार भइरहेको छ । घाइतेहरूको शरीरका विभिन्न भागसहित चिउँडो, आँखा, हात र मुखमा चोट लागेको प्रहरीले जनाएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

Accident

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

सुवेदीद्वारा अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

लोकप्रिय

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बागलुङमा गोरु काटिरहेको अवस्थामा १० जना पक्राउ

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

भर्खरै
Accident

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

सुवेदीद्वारा अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki