Skip to content

follow us

baglungkhabar.tv

22nd November 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

नेपाली काँग्रेस बागलुङ इतर पक्षको सभापतिमा छन्त्याल चयन

bk logo final png
  • बागलुङखबर
  • ६ मंसिर २०८३, शनिबार ११:५९

बागलुङ, ५ मंसिर । बागलुङमा हिजो भएको नेपाली काँग्रेस बागलुङको अधिवेशनबाट संस्थापन इतर पक्षको सभापतिमा सागर छन्त्याललाई चयन भएका छन ।

छन्त्याल सर्वसम्मत सभापतिमा चयन भएका हुन ।

यस अघि जिल्ला उपसभापती हुँदै देउवा पक्षको जिल्ला संयोजकको जिम्मेवारी समालेका छन्त्याल सभापतिमा चयन भएका हुन ।

सभापती छन्त्यालको नेतृत्वमा ४५ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको निर्वाचन अधिकृत अखिलनाथ शर्माले जानकारी दिए ।

जिल्ला कार्यसमितिको उपसभापतिमा महेन्द्र आचार्य, शैलेश घर्तिमगर सचिवमा सन्तोष कुँवर धर्मबहादुर घर्ति मगर, सहसचिवमा ढालेन्द्र गौतम र मिलन केसी सर्वसम्मत चयन भएका छन ।

अधिवेशनमा जिल्लाका १० वटै स्थानिय तहबाट प्रतिनिधिहरु सदरमुकाम आएका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङमा राष्ट्रिय कर सप्ताह ः करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनता सँगै चुनावमा हुन्छु : देउवा

 हरिबोधनी एकादशी मेला, भलिबलका चार खेल सम्पन्न

लोकप्रिय

बन्दीलाई दशैँ मनाउन खसी उपहार

गणेश पोवीसरा स्मृति कोषद्वारा सञ्चालित छात्र भलिबलको फाइनल समीकरण पूरा

बागलुङमा महिलालाई साबुन बनाउने तालिम, सीपलाई उद्यमसँग जोड्ने प्रयास

अन्तरिम सरकारको नेतृत्वका लागि राष्ट्रपति र जेनजी प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने

भर्खरै

नेपाली काँग्रेस बागलुङ इतर पक्षको सभापतिमा छन्त्याल चयन

बागलुङमा राष्ट्रिय कर सप्ताह ः करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनता सँगै चुनावमा हुन्छु : देउवा

 हरिबोधनी एकादशी मेला, भलिबलका चार खेल सम्पन्न

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki