Skip to content

follow us

baglungkhabar.tv

28th October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

रुपै त अच्छै हो’ लोकदोहोरी गीतको भिडियो सार्वजनिक

bk logo final png
  • बागलुङखबर
  • २८ आश्विन २०८३, बुधबार १०:२४
काठमाडौं । नेपाली लोकदोहोरी गीत ‘रुपै त अच्छै हो’ को भिडियो सार्वजनिक भएको छ।
गीतमा गायिका समीक्षा अधिकारी र गायक नविश शर्माको स्वर रहेको छ। गीतका शब्द तथा लय नविश शर्माले तयार पारेका हुन्। भिडियोमा मोडल सुवास रुचाल र उषा उप्रेतीको अभिनय देख्न सकिन्छ।
भिडियोको निर्देशन सुनिल बिकले गरेका छन् भने कोरियोग्राफी सियोन श्रेष्ठले गरेका छन्।
गीतकी निर्माता सिर्जना पौडेल हुन्। सार्वजनिक गरिएको गीतको भिडियो ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत दर्शकमाझ आएको हो।
youtube.com/watch?si=7Vs2ulGGzQ2_bBcQ&v=RNvzH6PyWKs&feature=youtu.be
Share

प्रतिक्रिया

थप समाचारहरु

निसीखोलाका बाढीपहिरो पीडितका लागि राहत आउने क्रम जारी : नदी तटबन्ध गरी बस्ती सुरक्षा र दिगो व्यवस्थापन गर्न माग

न्यूनचापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालभर वर्षा र हिमपातको सम्भावना

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै

लोकप्रिय

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

सिवाईसी साकोसद्वारा बाढीपीडित १४ जना सदस्यलाई ७० हजार रुपैयाँ राहत

ब्लु हिल निर्माणको काम तीव्र गतिमा (तस्विरहरु)

बागलुङमा सुर्तीजन्य तथा मदिराजन्य पदार्थको नियमन र नियन्त्रण गर्नमा जोड

भर्खरै

निसीखोलाका बाढीपहिरो पीडितका लागि राहत आउने क्रम जारी : नदी तटबन्ध गरी बस्ती सुरक्षा र दिगो व्यवस्थापन गर्न माग

न्यूनचापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालभर वर्षा र हिमपातको सम्भावना

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै

बास्बोटको ऐतिहासिक देउराली मन्दिर पुनर्निर्माण

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki