
आज नवरात्रको छैटौं दिन, कात्यायनी स्वरूप नवदुर्गा भवानीको पूजा आराधना
ज्यो. प. नारायणप्रसाद दुलाल नवरात्रको छैटौं दिन कात्यायनी स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दुर्गा, आफ्नो छैटौं स्वरूपमा कात्यायनीको नामले प्रसिद्ध हुनुहुन्छ । पौराणिक









