Skip to content

follow us

baglungkhabar.tv

31st May 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा ऐतिहासिक चैत्राष्टमी मेला चैतमा हुने

bk logo final png
  • बागलुङखबर
  • १४ फाल्गुन २०८२, बिहीबार २०:१७

सुजन रेग्मी
बागलुङ, १४ फागुन । बागलुङमा ऐतिहासिक चैत्राष्टमी मेला चैतमा हुने भएको छ ।

“गन्तव्य बागलुङ कालिका स्थानीय उत्पादनको प्रवर्धन: कला संस्कृति र समृद्धिको आधार धार्मिक पर्यटन” भन्ने मूल नाराका साथ आगामी चैत १० गतेदेखि १४ गतेसम्म हुने कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ ।

चैत्राष्टमी मेलामा कालिका कप खुल्ला पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । कालिका कप खुल्ला पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने समितिका अध्यक्ष भुपेन्द्र खड्काले बताउँनुभयो ।

पुरुष भलिबलको विजेतालाई नगद ३ लाख, द्वितीय हुनेलाई नगद १ लाख पचाँस हजार, सेमिफाइनल, उपविजेता समूहलाई नगद ५० हजार र उत्कृष्ट खेलाडीलाई नगद ५ हजार प्रदान गरिने अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

यस्तै महिला भलिवलको विजेतालाई नगद १ लाख द्वितीय हुनेलाई नगद ५० हजार, सेमिफाइनल उपविजेता समुहलाई नगद १० हजार सहित र उत्कृष्ट खेलाडिलाई नगद ५ हजार प्रदान गरिने खड्काले बताउनुभयो ।

यस्तै चैते दशैको अवसरमा छेलो प्रतियोगिता, राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

प्रतियोगिता बाल उद्यानमा हुने समितिले जनाएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

बागलुङ बजारमा हाइमाष्ट बत्ती जडान

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

भर्खरै

तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने

असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला

प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तयारी पुरा

सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki