
विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा त्रिदिवसीय अभियान सुरु
बागलुङ, २२ असोज। बागलुङको छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिका–८, फर्सेस्थित श्री शिव माध्यमिक विद्यालयमा विद्यार्थी तथा शिक्षकका लागि मनोसामाजिक सुस्वास्थ्य तथा प्राथमिक मनोवैज्ञानिक सहयोगसम्बन्धी सचेतनामूलक


