
बागलुङमा अन्तरविद्यालयस्तरीय कबड्डी प्रतियोगिता हुने
बागलुङ, ४ भदौ । बागलुङमा अन्तरविद्यालयस्तरीय कबड्डी प्रतियोगिता हुने भएको छ । प्रिसियस एकेडेमी बागलुङको आयोजनामा शुक्रबारदेखि अन्तरविद्यालयस्तरीय कबड्डी प्रतियोगिता हुने लागेको विद्यालयले बिहीबार पत्रकार

