
रातिको समयमा बढी मूल्यमा ग्याँस बिक्री गर्दै गरेको पिकअप भ्यान नियन्त्रणमा
बागलुङ, साउन १९। बागलुङमा रातिको समयमा खाना पकाउने ग्याँस बढी मूल्यमा बिक्री–वितरण गरिरहेको अवस्थामा प्रहरीले एक पिकअप भ्यान नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका

