
बानपाका सामुदायिक विद्यालयमा ‘दुई विद्यार्थी एक बेञ्च’ कार्यक्रम शुरुवात
बागलुङ, २० साउन । बागलुङ नगरपालिकाले ‘दुई विद्यार्थी एक बेञ्च’ कार्यक्रम शुरुवात गरेको छ । बागलुङ नगरपालिकामा रहेका सामुदायीक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहजतालाई मध्यनजर गर्दै
