
त्रिकोणात्मक श्रृंखला जित्न नेपाली टोली तयार : कप्तान पाैडेल
काठमाडौं, १ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया, स्कटल्याण्ड र आयोजक नेपालबीच मंगलबार शुरु हुने त्रिकोणात्मक श्रृंखलामा जित्नकै
