कांग्रेसकी मुक्ता कुमारीलाई हराँउदै रास्वपाकी इन्दिरा बनिन् उपसभामुख
काठमाडौं, ७ माघ । प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन्। इन्दिराले १६६ मत ल्याएर उपसभामुखमा निर्वाचित भएकी हुन्।