
आईटिएफ तेक्वान्दो प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी च्याम्पियन
बागलुङ, ३ कार्तिक । नवौं राष्ट्रिय खेलकुदअन्तरगत आईटिएफ तेक्वान्दो प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी च्याम्पियन बनेको छ । बागलुङ बजारमा बुधबार सम्पन्न आईटिएफ तेक्वान्दो प्रतियोगितामा


