पालिकाभित्रका स्वास्थ्यकर्मी उपहार लिएर सुत्केरी आमाको घरघरमा
म्याग्दी, ४ असोज । हिमाली जिल्ला म्याग्दीको उत्तरमा पर्ने अन्नपूर्ण गाउँपालिकाभित्रका स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी सुत्केरी आमाका घरघरमा पुग्ने गरेका छन् । गाउँपालिकाले सञ्चालन गरेको सुत्केरी र